साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल ठमेल एकेडेमी

Nepal Telecom ad

आखा नझिम्काई बस्नु अरे आदेश आ’छ माथिबाट
कानुन चाँडै आउँदैछ रे हजुरबा हैन नातिबाट
लाट्कोसेरो दिउँसै उँग्ने मान्छे दिउँसै राति
मेरो लागि त मान्छे भन्दा लाटकोसेरै जाति ।

हावा चल्दा किन तर्स्यो प्रधानमन्त्री क्वाटर
बानेस्वरमा बासिरेछन् भ्यागुत्ताले ट्वारट्वार
शङकै लाग्छ माघ आठमा संविधान झर्ला ?
खबरदार छ देशको कानुन कठ्याङग्रिदै मर्ला ।

भ्रष्टाचारले साझालाई बजाइदियो बाजा
सृजना र कृति जति ककसको भो खाजा ?
दुक्का भन्दा एक्का ठुलो हुन्छ जहिले पनि
एक आधलाई दम दिएर हुन्छ एकेडेमी ।

प्रज्ञा हुन बौद्धिकताको किन खोजौँ मात्रा ?
मैले पनि थालो पार्टी मुख्यालय यात्रा ।
हाल–काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x