साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँदरले हाँकेको देश

Nepal Telecom ad

चुल्हो निभ्छ
चोक बल्छ
पुच्छर ठडिन्छ
जिउ ढल्छ
फोहोरको बासानाले
धराहराको खुटटो गल्छ
मान्छेको बिउ रोप्दा
पशु फल्छ
पशुपतिका गजुरमाथिका
बाँदरहरूले हाँकेको देश
हेरौँ कहिलेसम्म चल्छ ?

हालै विमोचित हास्यव्यङ्ग्य कृति ‘तोरीको फूल’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x