साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन ?

Nepal Telecom ad

 

हत्ते गरेको किन
भिरमा झरेको किन ?

फल्दै नफल्ने दाना
आँसु छरेको किन ?

मौका नजीक पर्दा
आँखा तरेको किन ?

पूरा नगर्ने फेरि
बाचा गरेको किन ?

सोध्दै छु हुस्सुलाई
ज्यूँदै मरेको किन ?

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x