साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हान्नुपर्छ फित्कौलीले

Nepal Telecom ad

चेप्टा होइन अलिक चिल्ला गोला मट्याङ्ग्रा छान्नुपर्छ फित्कौलीले
भ्रष्ट र खुइले तालु ताकीताकी तन्काएर हान्नुपर्छ फित्कौलीले ।

भुइँमा न भाँडामा हुने सडकबाट सरकारमा छिर्न नपाउँदै
अधिनायकवादी र अत्याचारीलाई, गोर्खेलौरी बान्नुपर्छ फित्कौलीले ।

हास्यव्यङ्ग्यका सम्धी उनै क्षेतकी, पातकी, भ्रष्टचारी व्यभिचारी
सबैलाई जम्मा पारी सुकेकोे अकवरे भुङ्ग्रामा झान्नुपर्छ फित्कौलीले ।

हरियो फाँट मास्न पल्केका ढसमस अजेर अटेर्ना कद्दू सन्की
शोषक सामन्ती साँढेहरूलाई नत्थी लगाई तान्नुपर्छ फित्कौलीले ।

सल्यान– ३, सोलुखुम्बु

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x