साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिक्रिमा छ !

Nepal Telecom ad

यो सडक अनि यो चोक बिक्रिमा छ
हो यही चोकमा सबथोक बिक्रिमा छ ।

उधारोमै लैजाउ भो बैना चाहिँदैन
गरीबका बस्तिमा भोक बिक्रिमा छ ।

दौडिरा’छ संसार पनि पैसाकै पछाडि
यो दुनियाँ यो पूरै लोक बिक्रिमा छ ।

धरौटीमा अपराधीलाई रिहा गरिन्छ
कानुन अनि रोकतोक बिक्रिमा छ ।

सुनेको छु भाडामै बच्चा जन्माइन्छ रे !
साँच्चै के आमाको कोख बिक्रिमा छ ?

जाजरकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x