साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन काठमाडौंलाई गाली ?

Nepal Telecom ad

सोच्दा सोच्दै देशको माया लागेछ
भरे देशको नाम नै विश्वमान चित्रबाट हटेछ
बिचरा टाउकेहरू भने घरमै बसेर
नेपाल टुक्र्याउन खोजिरहेछन्
काठमाडौंमै बसी बसी
नपुङ्शक भनी कराइरहेका छन्
एकसरो लुगा र भोको पेट लिएर आउँछन्
प्राडो र महल हुन्छन् यही काठमाडौंमा
जून ठाउँमा आएर भविष्य बनाउँछन्
आफूलाई ठूलाठालु भनाउँछन्
त्यही ठाउँलाई किन सराप्छन्
त्यस्ताले त जन्माउने आमालाई नि
काली बोक्सी भनी दोष लगाउँछन् ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x