साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामीमाथि बर्सिन्छन् यिनै

Nepal Telecom ad

जब चुनाव आउँछ गाउँमा फर्किन्छन् यिनै
जितेर शहर पस्छन् परपर तर्किन्छन् यिनै ।

सोझा जनतालाई बलिको बोको बनाई
घोक्रे स्वरले हामीमाथि गर्जिन्छन् यिनै ।

यस्तो गर्छु उस्तो गर्छु खोक्नसम्म खोक्ने
समस्या लिई जाँदा उल्टै झर्किन्छन् यिनै ।

भन्दा हुन् म जस्तो नायक छैन यो देशमा
पल–पलमा प्रभु आतङ्कले तर्सिन्छन् यिनै ।

कहिल्यै अभाव भएन यहाँ कुपुत्रै कुपुत्रको
लाम लागि दक्षिणको जन्ती पर्सिन्छन् यिनै ।

गए ढोगे नली खुट्टामा बोकेर आए तनाव
भाका फेरेर हामीमाथि बर्सिन्छन् यिनै ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
अब हेर्नुपर्छ

अब हेर्नुपर्छ

मरुभूमि नारायण
ऊ त्यो पार्टीले…

ऊ त्यो पार्टीले…

मरुभूमि नारायण
0
Would love your thoughts, please comment.x
()
x