साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नबन भो माली !!

Nepal Telecom ad

कता हिँड्यौ लाली गाजल लगाएर काली
खोई त बस्त्र पूरै शरीर, देख्छु खाली, खाली !

कपाल टाटेपाङ्ग्रे पारी, हात पनि चरिनङ्ग्रे
कति लिन्छौ पुरस्कार, आफ्नो इज्जत फाली !

न छ बानी बेहोर राम्रो, बोली वचन उसै रूखो
किन बन्छौ ? पुरुषहरूको ओत लाग्ने पाली !

रातभरि रेस्टुरेन्टमा, ह्वीस्कीसँग मित लाउँदै
आफ्नै माइती डार्लिङ भन्ने तिमी कति जाली !

तिम्रो जस्ले पैसासँग, मोलमोलाई गर्छ
नारी इज्जत लुटेराको, नबन भो माली !!

कता हिँड्यौ लाली गाजल लगाएर काली
खोई त बस्त्र पूरै शरीर, देख्छु खाली, खाली !
महेन्द्ररत्न क्याम्पस, ताहाचल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x