साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शीर्ष टुप्पी समात ?

Nepal Telecom ad

मुख्या बैदार सुब्बा, फुटकर पसले, फूटपाथे समाती
भ्रष्टाचारी समाइम्, भनिकन तलका, छोड्दछौ माथि–माथि ।
लौ हाम्रो देश लुट्ने, अधम खतमका, बाघ–भालू समात
सत्ता भत्ता लिएरै, कमिसन पिउने, शीर्ष टुप्पी समात ।।१।।

दिन्छौ रे संविधानै भनिकन जसले, दिन्छ झन् भद्रगोल
पर्दामा छोपिएरै, मुलुक रकम ली, मोज गर्छन् अघोर ।
रोगीको नाच नाची, पर मुलुक पुगी, देशको कोश भाँची
यस्ता पापी र लोभी, खल जनजनमा, दण्ड गद्र्यौ समाती ।।२।।

योद्धाको रक्त बेची, पर मुलुक पुगी, बैङ्क खाता खुलाए
त्यस्ता छेदी समाती, रकम जति सबै, देश ल्याई बुझाए ।
मात्रै तल्ला र चल्ला, निमुख जनसँगै, बाघ–भालू समात ।
जो छन् यी भ्रष्ट नेता, खतम सचिवका, शीर्ष टुप्पी समात ।।३।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x