साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल मुक्तक १०

Nepal Telecom ad

सगरमाथा
हिउँको अग्लो सगरमाथा एउटा छ
पत्थरको सगरमाथा कसैलाई देउता छ,
पार्वतीका माइतीमा युद्धका हङ्कीडङ्कीले
मनको सगरमाथामा पीडा र व्यथा छ ।

फरक
यहाँ अशिक्षितभन्दा शिक्षित डरलाग्दा छन्
जसका नाथ छैनन् उनीहरू नै भरलाग्दा छन्
‘पढी गुनी कौनै काम, हलो जोती खायो माम’
बुझ्नेले बिगारी सक्यो, बरु नबुझ्ने नै तरलाग्दा छन् ।

नेपाली सिनेमा

आमा प्रोड्युसर, बाउ डाइरेक्टर
भाइ हिरो, दाइ फाइट मास्टर
बुहारी हिरोइन, भाउजू कोरियोग्राफर,
नेपाली सिनेमा दर्शकलाई झापड ।

काठमाडौँ : एक दृष्टिकोण

काठमाडौँ अकूत कमाउनेलाई ‘लकर’ हो,
‘कुटी ल्यायो भुटी खायो’लाई रहर हो,
गरिब छन् र गरिबीको विज्ञापन गर्छ सहर–
काठमाडौँ जान्नेलाई अमृत, नजान्नेलाई जहर हो ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x