साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन ?

Nepal Telecom ad

यो धर्तीमा पाईला चाल्नु नै थियो भने
हे भगवान् मलाई जन्मायौ किन ?

प्रत्येक पाईलामा काँढा बिझाउँछौ भने
मैदानमा कुदाउँछौ किन ?
सधैं नास्तिकहरूले नै जित्छन् भने
आश्थाका मन्दिरहरू बनाउँछौ किन ?

विश्वास तिमीमा छैन भने
अबिर र अक्षता मात्र तिमीलाई किन ?

कर्म तिमी गर्न सक्दैनौ भने हे ईश्वर
सबै अनुत्तरित प्रश्न मलाई किन ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x