साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छुच्चा कहाँ छन् ?

Nepal Telecom ad

ढुङ्ग्रो बोकी मोही माग्ने छुच्चा कहाँ छन् ?
ढुङ्ग्रोसँगै पेट भर्ने लुच्चा कहाँ छन् ?

खोजेँ सारा लौन आमा आजै हरायो !
मैले खेल्ने आँगनीका गुच्चा कहाँ छन् ?

खाली खुट्टा बोक्छु भारी तिघ्रा बजारी !
तिम्रा जस्ता बाटुला कुर्कुच्चा कहाँ छन् ?

धोको फेरी मेख मारी बोल्यो नभन्नू !
घोची हाल्ने नाक मेरा चुच्चा कहाँ छन् ?

सोल्मारीको बासनाले आँतै रसायो …..!
पाए तान्थेँ एक घुट्को टुच्चा कहाँ छन् ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x