साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऐनातिर हेर !

Nepal Telecom ad

१. मूर्ख चाहे पीएच्डी होस् मूर्ख मूर्खै हुन्छ !
सज्जन छु भन्छ ? भन ऐनातिर हेर !

२. सरापमा पत्यार छ ? वरपर हेर !
कतै भेट्यौन नै भने ऐनातिर हेर !

३. विपत्तिमा पहिरो त गयो भने गयो !
अर्कालाई किन दोस्छौ ? ऐनातिर हेर !

४. कमाउने रोग लागे भयङ्कर लाग्यो !
म त ऊ झैं कहाँ हुँ र ? ऐनातिर हेर !

५. यो देशमा ‘लुट चल्छ ! फुट’ भयङ्कर !
मेरो घर होइन रे ? ऐनातिर हेर !

६. देश डुव्यो खर्च वढी ! कतै रक्सी बढी
तिम्रो घर केले बढ्यो ? ऐनातिर हेर !

७. घुस बढ्यो ! भ्रष्टाचार गर्जिएर बढ्यो !
बेइमान अर्को पो त ! ऐनातिर हेर !

८. तिम्रो पनि हाम्रो पनि अर्थतन्त्र सुइ !
भन्छ मिली, को पो मान्छ ? ऐनातिर हेर !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x