साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिभाषा

Nepal Telecom ad

टाउकोमा दुईतिर डोरीले चुल्ठो बाटेकी छे, आँखामा गाजल र निधारमा बजारिया टिका लगाएकी छ– कस्ती नक्कली केटी !– हजुरबुबाको परिभाषा ।

साडी, चोली नलगाएर के कुर्ता सुरुवाल लगाएकी होली ? काँही नभएकी नक्कली केटी– बुबाको परिभाषा ।

केटी भएर पनि कपाल काटेकी छे, टि सर्ट र जिन्सको पाइन्ट लगाएकी छे, कस्ती नक्कली केटी– मेरो परिभाषा ।

कपडाको नाममा दुई टुक्रा पारदर्शी कपडा लगाएर हिँड्ने अर्धनग्न नक्कली केटी– छोराको परिभाषा ।
मलाई रिँगटा लाग्छ, नातिको शब्दकोषमा नक्कली केटीको परिभाषा के हुने होला भनेर ??

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x