साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लठुवा के जानोस् !

Nepal Telecom ad

१. अवसर कस्तो मिठो ! लठुवा के जानोस् !
रसिलाको मूल्य के छ ? स्वाँठले के जानोस् !

२. कति सत्ता फेरिएर कुन कुन आए ?
हामी जुका जिउँदै छौं ! भुसुनो के जानोस् !

३. लुरे पछि जो त लाग्छ लुरे हुन्छ त्यो त !
दुले चोर डाँका हुन्छ ? छुसी त्यो के जानोस् !

४. साम दान दण्ड भेद अघि बढ जिन्दावाद !
झोला बोकी हिंड्ने झोले सुदामा के जानोस् !

५. ‘सट्टा पट्टा’ कस्तो कस्तो अपूर्वको खेल !
‘भुस’ ‘हुस्सु’ भएको छ रहस्य के जानोस् ।

६. म त त्यागी गीतावादी ! पूर्व माक्र्सवादी !
कस्तो राम्रो इतिहास ! मख्खले के जानोस् !

७. कति क्रान्ति ! कति नारा ! कति हडताल !
आँखा छ नि नहेर्नेले कहिले के जानोस् !

८. ‘नयाँ’ अरे नेपालमा ‘अच्छे दिन’ उता !
हल्ला हावा खाई बाँच्ने अल्छेले के जानोस् !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x