साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन हाइकु

Nepal Telecom ad

१.
ढाँटको दाईं
पाटे गोरुका लस्कर्
खिर्राको मियो ।

२.
डबका जाँड
न खाजा न भात भो
लन्ठ्याङ्गे मख्ख ।

३.
टपरी बिस्र्यो
काम्लोमा दही–च्युरा
खानु न फाल्नु !

४.
धोक्रामा मार्सी
भान्सामा बासमती
पाहुना दङ्ग ।

२०७१ मङ्सिर
काठमाडौ 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x