साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्छ संविधान ?

Nepal Telecom ad

जनताले सधैं छिटो बनाऊ भन्छ संविधान,
कथित नेता सधैं बन्छ भन्छ संविधान ।

सहमतिको किर्ते बोली,जाल झेल मात्रै सधैं,
यस्तो चालले माघ आठमा बन्छ संविधान ?

नारी, दलित, पिछडाको, जाति, भाषी, गरीबको,
यिन्का हित गर्ने खालको बन्छ संविधान ?

धर्म निरपेक्ष कोही, हिन्दुराज्य भन्छ कोही,
यस्तो चालले लोकतान्त्रिक बन्छ संविधान ?

कोही भन्छ पहिचान, कोही हुँदैहुन्न भन्छ,
यहाँ सङ्घीयता हुने बन्छ संविधान ?

समावेशी–समानुपातिक कोही भन्छ, हुन्न कोही,
यै चालाले समाजवादी बन्छ संविधान ?

राजै चाहिने भन्छ कोही, निस्कृय हो भन्छ कोही,
यै पाराले गणतान्त्रिक बन्छ संविधान ?

जनताले सधैं छिटो बनाऊ भन्छ संविधान,
कथित नेता छिट्टै बन्छ भन्छ संविधान ।

मलाई पत्यार छैन अझै बन्छ संविधान ।
नेपालीलाई विश्वास छैन बन्छ संविधान ।
फटाहाहरू के मिल्थे र बन्छ संविधान ?
नलाङ, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x