साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यै सफा सभ्यता हो !

Nepal Telecom ad

कोही भन्छन्, अब त प्रकृयाबाट देउ विधान
कोही भन्छन्, सहमति गरी देउ है संविधान ।
घम्साघम्सी, कलह– झगडा, कात्तिके श्वान जस्ता
नेता छाती अबुझ शठ छन्, साउने भेल जस्ता ।।१।।

मात्रै सत्ता, सयस र मजा, अप्सरा ठान्छ भोगी
हत्या गर्छौ, जनमत यहाँ, धारणा नै छ रोगी ।
धेरै भेला, छलफल भए, छैैन निष्कर्ष–कर्स
नेपालीका, मनमगजमा, छैैन सौन्दर्य–हर्स ।।२।।

जस्को धेरै अभिमत भयो, त्यै विजेता कहिन्छन्
जल्ले धेरै, जनमत लियो, मानितोमा दरिन्छन् ।
धम्की घुर्की, डर कति पनि, लिन्न यो लोकतन्त्र ।
झर्का हिंसासित पनि यहाँ, लडछ यो लोकतन्त्र ।।३।।

बुझ्द्यौ यस्को रङ रुप छिटो, हालका रुग्ण मोर्चा
बन्ने छैैनौ असल मसला, जाँडको पाच्य मर्चा ।
जस्को थोरै मत छ उसले, उफ्रनू मूर्खता हो
मिल्दैजुल्दै, जनमत बुझे, त्यै सफा सभ्यता हो ।।४।।
धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x