साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिनो

Nepal Telecom ad

“महिलाले मात्र बिहेको चिनोस्वरुप सिउँदोमा सिन्दूर, गलामा पोतेर मङ्गलसूत्र, हातमा स्वयंबरको औंठी तथा साड़ी– ब्ल्वाउज सधै लगाइरहनु पर्ने !”

विवाहित महिलाहरू आक्रोेशित भए ! “हाम्रा श्रीमानले अविवाहित हुँ भनेर केटीहरूसँग घुमफिर गरेको हामीलाई थाहा छैन र ?” उनीहरूको उकुसमुकुस सतहमा प्रकट भयो !

“अब हामीले केही उपाय गर्नुपर्छ जसले गर्दा उनीहरू विवाहित हुन् भन्ने सबैलाई थाहा होस् !”

आक्रोशपूर्ण गन्थन र मन्थनपश्चात उनीहरूले निर्णय गरे– आ–आफ्ना श्रीमानलाई तातो पन्यूँले गालामा डाम्ने !

गालामा तातो पन्यूले डामेको टाटो लिएर हिंड्दा श्रीमानहरूलाई विवाहेतर सम्बन्ध राख्न असम्भव प्राय भयो !

त्यसपछि विवाहित पुरुषहरूको बैठक बस्यो ! अहिले त्यो टोलका सम्पूर्ण बालक, विद्धार्थी, प्रौढ़ तथा बृद्धहरूको गालामा तातो पन्यूँले डामिएको छ !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x