साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गिजोलगाजल गजलास्टक

Nepal Telecom ad

१. आफ्ना गोष्ठी यात्रा साठी वर्ष बुढा भए !
जवानले “रथ यात्रा” नौलो ठोक्ने भए !

२. हाम्रा भाइ छोराहरू जौडे नेता भए !
हामी बुढा कौडे भयौँ ! उनै जौडे भए !

३. “घोडा चढ्यो अर्को भने धुरी नचढ्नु है !”
बुढा पाका भन्थे !! मान्ने डङ्ग लड्ने भए !

४. दाउ लागे जुवा मारा ! जत्रो पनि ठिनी !
“शताव्दीकै श्रेष्ठ मान्छे” ! पुच्छरे जौडे भए !

५. गणेसिई ठुला ठुला लेखन्ते नै हुने !
“भाषाविज्ञ” पनि अरे ! मुड्की ठोक्ने भए ।

६. ठुला ठुला पुरस्कार सत्ता ? याङ्ग्लेलाई
मुख्य टाउके समाचार थप ! लुट्ने भए !

७. काठमाडौं नजाने त सत्ता नखोज्ने त
यो देशका विकामे र साँच्चा कौडा भए ।

८. महँगी र अभावको कुरा मूर्खता है !
चाकरी र चुक्ली सिक्न जान्न जौडे भए !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x