साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब के गर्ने ?

Nepal Telecom ad

ल्याउँदैनन् हौ संविधान त, अब के गर्ने ?
गर्नैपर्यो केहि किटान त, अब के गर्ने ?

हरेकपल्ट हाम्रो मतको खिल्ली उडाउँछन्
गर्छन् सधैं अपमान त, अब के गर्ने ?

भत्ता खाने म्याद गुजार्ने यिनको पेशा भो
गम्भीर प्रश्न भो उठान त, अब के गर्ने ?

ढाँट्ने छल्ने झुक्याउने नि सीमा हुन्छ कि ?
हदै लुच्चो यो बथान त, अब के गर्ने ?

के ख्याँस्छन् र जनताले नि ! यस्तै सोच्दा हुन्
खुब देखाए यिनले शान त, अब के गर्ने ?
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x