साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक (१६)

Nepal Telecom ad

आफ्नो ताल
आमाको होटल र बाउको लजमा
घिच्न र लड्न सित्तै मिलुन्जेल
सबै बाबुराजा हुन्छन्–
त्यसपछि जब आफ्नो तालमा नाँच सुरु हुन्छ,
आफैँ चुइँया र मख्खिचुस हुन्छन् ।

कृष्णभीर
सडक यातायातमा हाम्रो तगारो सधैँ कृष्णभीर,
दाजुभाइमा काटाकाट पछि भयो हामीलाई पिरैपिर ।
प्यालेष्टाइनी, हमास, लिट्टे र नक्सलाइट भन्थ्यौं–
अहंको दुन्दुभीले बगाइदियो हामीलाई तीरैतीर ।

रहर
आश्रित रहर पु¥याउन सजिलो भा’छ
स्वावलम्बी रहर त कहर भएर टाउकै खा’ छ ।
ए ! केटा हो !! कपाल पाल्न पो सजिलो छ त,
भोलि स्वास्नी पाल्न नसकेर दसतिर दुगु¥याछ ! दुगु¥याछ !!

बजार भाउ
आवश्यकतासँग प्रेम गरेपछि
बजार भाउ अनवरत मस्किदैँछ ।
निरीह ग्राहक देखेर होला –
महङ्गी त ठसक्क ठस्किदैँछ ।
मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x