साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेकार लाग्छ

Nepal Telecom ad

यहाँ मान्छेको चाला बेकार लाग्छ
भ्रष्ट चोर साला बेकार लाग्छ ।

एकै घरका परिवारमा पनि
दराजमा ताला बेकार लाग्छ ।

निर्दाेष फूलहरूको हत्या गरी
उनिएको माला बेकार लाग्छ ।

जस्तो होस् मुहार स्वीकार्य छ
हृदयका काला बेकार लाग्छ ।

अजडको भारी यो भरियालाई
बिस पचास ज्याला बेकार लाग्छ ।
रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x