साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हराउने क्रम

Nepal Telecom ad

फूलहरू सजिएका गमला हराए
बारी बाट नपाक्दै अमला हराए ।

हुर्केकी चेलीवेटी देख्नै पो हुन्न
शहर बाट निर्जला कमला हराए ।

हराउने क्रम जारी छ साथी हो
मै हुँ भन्ने सिसी धमला हराए ।

आइमाईले पो लोग्ने कुट्न थाले
पुरुषबाट हुने हिंसा हमला हराए ।
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x