साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के हुन्छ र भाग्य थुकी

Nepal Telecom ad

भिरबाट गाडी खस्छन्
फुल्न छाडे अचेल बुकी
खोलामा चै ढल बग्छ
छैन मुहान सबै सुकी ।

सोलारले धुलो बोक्छ
के हुन्छ र मुखले फुकी
विजुलीले धोका दिन्छ
बरु बाल्ने हो कि टुकी !

देश छ आर्यधाटमा
गन्दै अन्तिम ढुकढुकी
कर्ममै छन् खोट हाम्रा
के हुन्छ र भाग्य थुकी !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x