साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नक्कल मात्र गरौँ

Nepal Telecom ad

समय कस्तो हो बुझ्नै नसकिने भो
आफ्नो रीत र परम्परा सबै कता गो
हाम्रा सरस्वती पूजा पनि बिर्सिइने भो
क्रिसमसले देशैभरी मेरी क्रिसमस मनायो ।

पूर्वीय दर्शनका हामीलाई पूरै पश्चिमा बनायो
आफ्ना दर्शन छोडी अरूमै मन भुलायो
विदेशीको समयमा दिनमा एकै पटक बज्ने
नेपालीको समयमा दुई पटक बाह्र बज्ने ।

काम गर्न गारो हुने खानलाई निहुँ चाहिने
दुख किन गरी रहने बसी बसी खान पाइने
सिको गर्नै परेपछि किन राम्रो कुराको गरौँ ?
देश बनाउने अठोट भए किन हातेमालो गरौँ ?

हाम्रा आफ्नै चाड पनि के चाड हुन् र !
बरु विदेशकै चाडबाडको मान मनितो गरौँ
सक्कली जमानाले हावा खाइसक्यो हजुर
देखासिकी सब नक्कली, अब त नक्कल मात्र गरौँ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x