साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब हेर्दै जानु !

Nepal Telecom ad

१. नजानेको कुरा गर्नु नजानेको काम
नसुनेको सुनेँ भन्नु जङ्गलमा हिँड्नु ।

२. नपढेको नजानेको अलपत्रे कुरा
गर्ने पर्ने ! सर्वज्ञ नै हुनु बाठो हुनु !

३. “कविता त अमेरिका बोले जस्तो लेख्छ !”
“के रे ! यस्तो हुन्छ कतै ?” भन्दा के नहुनु !

४. झमेला त भिराउनु बाठाको हो काम
वारि पारि एकै विद्या चल्छ राम्रो हेर्नु !

५. झुक्याउने ! लोभ्याउने ! हप्काउने ! घेर्ने !
परम्परा धेरैतिर यहाँ पनि हेर्नु !

६. इतिहास खोलो जस्तो ! फर्कदैन सुन्थ्यौँ
नफर्कने के पो छ र ! अब हेर्दै जानु !

७. त्यस्ता मान्छे मन्त्री नेता ? त्यस्तै नेता ठुला !
सामन्तीका जुग गए ! यहाँ राम्रो हेर्नु !

८. पञ्चायत अब गयो ! नौलो युग आयो !
कुन गयो ? कुन आयो ? आँखा खोली हेर्नु !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x