साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँच्चै सोच्ने को हो ?

Nepal Telecom ad

१. माघ आठ जाने थियो गयो पनि हिजो
जो ताण्डव हुने थियो भयो त्यो नै हिजो ।

२. जेठ चौध गएकै हो चुकचुक भयो !
नेपालीले तिर्ने दण्ड खपेकै हो खप्यो !

३. यो देशमा जति काण्ड घटुन् घट्न दिन्छन् !
“कोत पर्व” धेरै घटे ! सवै सुने भयो !

४. देश जता जाओस् ! जे होस् ! कमाउने सुर !
धेरै प्रभुलाई मात्र पद भए भयो !

५. सारा शास्त्र सिद्धान्त त देखाउने दाँत !
थैलो भर्ने बितेको छ ! भर्न पाए भयो !

६. एकै छिन देश भन्छन् ! पूजा एकै छिन !
देशमाथि बज्रपात ! खोइ चिन्ता रह्यो !

७. पार्टी भक्ति ! स्वार्थ भक्ति ! ‘नयाँ नेपाल’ यो !
अरवौँ नै डुबे पनि चिन्ता नास्ति अहो !!!

८. उहिलेको कुरा छोड ! अहिलेको कुरा
भोलि अब के हुने हो ? साँच्चै सोच्ने को हो ?
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x