साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होइन है !!

Nepal Telecom ad

साधारण मान्छे हुँ म ‘खास’ होइन है !!
गर्छु सम्मान बडालाई ‘दास’ होइन है !!!

बोलेको छु लेखेको छु भाषा विद्रोहको
अझै बोल्छु,ज्युँदै छु म ‘लास’ होइन है !

सानितिनो हुरी बतास धान्यो जिन्दगीले
अझै धान्छ, उडिहाल्ने ‘तास’ होइन है !!

राखेको छु सबैलाई मनको छहारीमा
हुनू ढुक्क यो अस्थायी ‘बास’ होइन है !

प्राण हूँ म यो माटोको अझ आत्मा पनि
माटोलाई धोका दिने ‘सास’ होइन है !!!
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x