साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थुक्क जिन्दगी !

Nepal Telecom ad

निष्ठुरीहरूले बिर्सदै गए
आफन्तहरूले माया मार्दै गए
साथीहरूले नि साथ दिन छोडे
मुटुमै बसेकाहरूले नि मुटु फुटालेर गए
बाध्यताले त विदेशिनै पार्यो
बिकल्पहरू अलपत्र भए
देशमा बस्ने माहौलै भएन
राज्यले त न ग्याँस बत्ति
न पानी न रोजगारी नै दियो
श्रमको कुनै मूल्य भएन
गरीबको नाममा कुनै सरकार आएन
शिवरात्रीका बाबा झै झुमेका छन् जनहरू
बाहिर राम्रो भित्र चाम्रा हाम्रा नेताहरू
भाङ माथि नि घोट्टा खाएर
मुन्टो उचाल्छन् साधुहरू
कस्को शक्ति कता गयो
छरपस्ट भो राष्ट्रिय मुद्दा
शिवरात्री त बहाना मात्र हो
गाँजा तान्ने मानिसहरू
सबै कुरा ईच्छै रैछ
जति हत्तेहाले पनि
आउँदा आहा जाने रित्तो रैछ
मानव जीवन भएछ बन्दकी
कर्कलाको पानी जस्तै
टुङोबुङ्गो केही नभएको थुक्क जिन्दगी !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x