साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वच्छ छवि !

Nepal Telecom ad

ठेकेदारको टेन्डर स्वीकृत
कामको थालनी
नक्कली कच्चा पदार्थले काम फत्ते
ठेकेदारद्वारा आर्थिक प्रलोभन
कार्यालय प्रमुख आह्लादित
नक्कली सामग्रीलाई गुणस्तरीयता प्रदान
ठेकेदारद्वारा पैसाको बिटोद्वारा आभार प्रकट
ठेकेदारप्रति कृतज्ञ
सारा कार्यालयमा कुकृत्यको हल्लाखल्ला
सबैलाई ‘पञ्चामृत’
सबैको मुखमा बुजो
हाई–हाई कार्यालय प्रमुख !

कार्यालय प्रमुखद्वारा मन्त्रीलाई
– भव्य सत्कार !
– भव्य पार्टी !
– बहुमूल्य उपहार !

सरकारद्वारा कार्यालय प्रमुखलाई —
– स्वच्छ छविको वर्ष पुरूष घोषणा !
– सच्चा राष्ट्रसेवक घोषणा !
– नागरिक अभिनन्दनको घोषणा !
– विशेष बढुवाको प्रस्ताव पारितको घोषणा !
– ‘मालदार’तिर सरूवाको घोषणा !

कार्यालय प्रमुख मन्त्रीद्वारा अभिनन्दित !
स्वच्छ छविको विशेषणबाट विभूषित !
कार्यालय प्रमुख ‘मालदार’ विभागमा सरूवा !
धन्य कार्यालय प्रमुख !
स्वच्छ छविको कार्यालय प्रमुख !
सच्चा राष्ट्रसेवक— कार्यालय प्रमुख !!
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x