साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढुङ्गामुढा गोली हुने

Nepal Telecom ad

धर्म–सँस्कृतिका लागि आजको दिन होली हुने
युवा–युवतीका लागि आजको दिन लोली हुने ।

फागु पूर्णिमा होली खेल्नु हाम्रो राम्रो संस्कारथ्यो,
उछृङ्खलहरूका लागि फोहोर खेल्ने खोली हुने ।

विकृतिमा नानारंगी फोहोर पानी घोली मोली,
अझै जोस बढ्दै जाँदा ढुङ्गामुढा गोली हुने ।

होली खेल्ने बाहानामा रुप लुगा ध्वङ्स बनाई,
योन तृष्णा मेट्ने जस्तो केटा–केटी जोली हुने ।

धर्म संस्कार यादै छैन मनलाग्दी गर्दै हिँड्ने,
वल्लो– पल्लो गाउँ गर्दै आतङ्कको टोली हुने ।

झगडा र खैलाबैला मद खाँदै माती हिँड्दा,
उन्कै लुगा कहिलेकहिँ त घाइते बोक्ने डोली हुने ।

एवं रीत देशैभरी फागु होली मनाउँदा,
पहाडमा आजै मान्दा तराईमा भोलि हुने ।
नलाङ, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x