साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धोका दियौ तिमीले

Nepal Telecom ad

धोका दियौ तिमीले राष्ट्रपति छेउ लाग्यो
सहमति तोडिनाले बदनामको दाग लाग्यो

सेना मिलाउँ सरकार छैन
सरकार जाउँ बहुमत छैन
एक्लो भाछ जिन्दगीमा, तिम्रो पार्टी साथ छैन
माधव दियौ तिमीले, पार्टी भित्र काँडा पस्यो
सहमति तोडिनाले राष्ट्रपति पदै खस्यो

कम्युनिस्ट पार्टी खै किन काङ्ग्रेससँग मिलिरा’छ
आफ्नै विश्वासघातले गर्दा आत्मा रोइरा’छ
छल गर्यो फोरमले, घमण्डको रोग लाग्यो
२ सय २६ सिटको पनि अब के नै काम लाग्यो ।
सामुदायिक कला समूह, सिन्धुपाल्चोक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
देश कङ्गाल बनाऊ

देश कङ्गाल बनाऊ

धिताल चिरिच्याँट्ट
0
Would love your thoughts, please comment.x
()
x