साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गल्ती नै गल्ती भयो

Nepal Telecom ad

संसार नै आफ्नो जस्तो ठान्नु नै पो गल्ती भयो
नभएकै सपनामा आशावादी बन्नु नै गल्ती भयो ।

जतिसुकै जाने पनि ठूलो बन्ने मान्छेको भीडमा
होला भन्ने आशाको डोरी बाँध्नु नै गल्ती भयो ।

छरिएका कनिकामा आफूलाई खोज्दै गर्दा
हलेदो जान्दाजान्दै कोट्याउनु नै गल्ती भयो ।

सम्झिएर आफूलाई सत्ययुगीन मान्छे
झुटका कुरा ठूलाका पत्याउनु नै गल्ती भयो ।

होला जस्तो लाग्थ्यो कुरा सबै सबै साँचा हुन्छन्
भन्छ विवश भन्या कुरा मान्नु नै गल्ती भयो ।
आँखिभुई– ८, संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x