साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्योतिषिले भन्यो

Nepal Telecom ad

तिम्रो अद्भूत गुण छ ज्योतिषिले भन्यो
ज्यूमा हात्तीको सुड छ ज्योतिषिले भन्यो ।

कत्ति राम्री छौ तिमी सुन्दरताकी खानी
शिरमा जुम्राको गुँड छ ज्योतिषिले भन्यो ।

अविवाहित कुमारी हुँ तिमीले भनी दियौ
तिम्रो त पेटमा भु्रण छ ज्योतिषिले भन्यो ।

लाटी भन्दा फरक नपर्ला तिमीले भन्यौ
तिम्रो कोपी हान्ने ठुँड छ ज्योतिषीले भन्यो ।

‘मरुभूमि’मा बस्छु पानी बिना बाँच्छु भन्यौ
तिम्रोमा पानीकै डुँड छ ज्योतिषीले भन्यो ।
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
0
Would love your thoughts, please comment.x
()
x