साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गधाजात्रा

Nepal Telecom ad

देश त सारैै भद्रगोल भो
नेताको नाटक पनि अति भो
जात्रै जात्राको यो मुलुकमा
जात्रा नै हाम्रो चिनारी भो ।

कहिले गाईजात्रा त कहिले भोटोजात्रा
कहिले ईन्द्रजात्रा त कहिले घोडेजात्रा
जात्रामा उपत्यका मात्रै बिदा किन ?
अब त गधाजात्रा पनि गरे हुन्थ्यो
उपत्यका मात्र हैन संसदै बिदा दिए हुन्थ्यो !

यी आफै खच्चर र घोडा हुन्
यिनले देश राम्रो नबनाउने भए
तिनलाई हिमाली क्षेत्रको यातायात बनाए हुन्छ
न तेल चाहिन्छ, न गाडी चाहिन्छ
ढुटो र पिठो मात्रै भए पुग्छ
अनि नेपालमा घोडेजात्रा मात्र हैन
गधाजात्रा पनि सुपरहिट हुनसक्छ ।
काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x