साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हा हा हि हि हो

Nepal Telecom ad

संबिधान बनाउने रे, हा हा हि हि हो
यो संबिधान सभाले, हा हा हि हि हो
माननीय फलानो रे, हा हा हि हि हो
माननीय फलानी रे, हा हा हि हि हो ।

आफै फेरिी शीर्षस्थ रे, हा हा हि हि हो
टाउकोमाथि रौँ हुन्छ, हा हा हि हि हो
रौँ को पनि भाउ हुन्छ, हा हा हि हि हो ।

बार्तासँगै आन्दोलन रे, हा हा हि हि हो
सहमति सबैको रे, हा हा हि हि हो
निकासै पो निकाल्ने रे, हा हा हि हि हो
विकासका पनि गर्ने रे, हा हा हि हि हो ।

विचार व्यक्त गर्नु भो, हा हा हि हि हो
खोइ के के भन्नु भो, हा हा हि हि हो
अब यस्तो हुन्छ रे, हा हा हि हि हो
अनि उस्तो हुन्छ रे, हा हा हि हि हो ।

अब के चैँ हुन्छ हेरूँ, हा हा हि हि हो
हा हा हि हि हो, हा हा हि हि हो ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x