साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली राजनीति

Nepal Telecom ad

कि भो नामका लागि
कि भो दामका लागि
तर भएन कहिल्यै
गतिलो कामका लागि !

कि भो झुटका लागि
कि भो लुटका लागि
तर भएन कहिल्येै
विकासको रुटका लागि !

कि भो गुण्डाका लागि
कि भाग बण्डाका लागि
तर भएन कहिल्यै
नेपाली झण्डाका लागि !

कि इष्र्या र द्वेषका लागि
कि शक्तिको रेसका लागि
तर भएन कहिल्यै
जनता र देशका लागि !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x