शालिग्राम अर्यालको हो यो ?
चुनाब आउन लाग्दा राम्रो बातमारा हुन्छौ तिमी
चुनाब जित्यौ भने चाम्रो लातमारा हुन्छौ तिमी ।
चिप्ला कुरा गर्दै गाउँ भोट माग्दै हिड्दा भने,
राम्रै मान्छे हुँदै हाम्रो भातमारा हुन्छौ तिमी ।
चुनाब खर्छ उठाउँन र धनी हुन मन जाग्दा,
भ्रस्टाचार गरि दाम्रो जातमारा हुन्छौ तिमी ।
गर्दा भन्दा ठूलै पद हत्याउँन सफल भए,
बिदेशीको दलाल् डाम्रो घातमारा हुन्छौ तिमी ।
नलाङ– ७ बैरेनी, धादिङ
हाल अमेरिका मेरिलेण्ड ।
Subscribe
Login
0 Comments
Oldest







































