साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिवर्तन

Nepal Telecom ad

‘भित्री’ युवतीले बाहिरै लाउन थाले
बूढाहरूले त्यैं ध्यान जगाउन थाले ।

के गर्ने प्रभु नाङ्गिनेकै सन्सार रैछ
अचेल पार्वतीले शिव भगाउन थाले ।

अभिनय कला प्रतिमा हराउँदै गयो
नाइटोे देखाउने अगि आउन थाले ।

स्वर ताल मिठास सङ्गीत नै हरायो
उम्रदैका बच्चाले ‘या’ ‘या’ गाउन थाले ।

बाबु आमाकै ठूलो भूमिका छ यसमा
मूर्ख छोराछोरी विद्वान बनाउन थाले ।

प्रविधिले अवरोध गर भन्दाभन्दै पनि
बिहे हुनु पहिल्यै बच्चा पाउन थाले ।
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x