साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हान्नुपर्छ फित्कौलीले

Nepal Telecom ad

चेप्टा होइन अलिक चिल्ला गोला मट्याङ्ग्रा छान्नुपर्छ फित्कौलीले
भ्रष्ट र खुइले तालु ताकीताकी तन्काएर हान्नुपर्छ फित्कौलीले ।

भूइँमा न भाँडामा हुने सडकबाट सरकारमा छिर्न नपाउँदै
अधिनायकवादी र अत्याचारीलाई गोर्खेलौरी बन्नुपर्छ फित्कौलीले ।

हास्यव्यङ्ग्यका सम्धि उनै क्षतकी, पातकी, भ्रष्टचारी व्यभिचारी
सबैलाई जम्मा पारी सुकेको अकबरे भुङ्ग्रामा झान्नुपर्छ फित्कौलीले ।

हरियो फाँट मास्न पल्केका ढसमस अजेड अटेर्ना कद्दू सन्की
शोषक सामन्ती साँढेहरूलाई नत्थी लगाई तान्नुपर्छ फित्कौलीले ।
सल्यान– ३, सोलुखुम्बु

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x