साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाजरकोट र मेरो देश

Nepal Telecom ad

न्यायको अनुहार चपाएर
संविधानको डकार छोड्ने
मेरो देशको संसद,
मेरो देशको सरकार,
मेरो देशको प्रतिपक्षि,
शक्ता खिचडीमा दुङ्दुङ गन्हाउँदा
जन–शोकमा मौन छ ।
गिद्ध मरेकोमा शोक धुन फुक्छ,
चरी मारिएको मट्याङ्ग्राको खोजि गर्छ,
तर
संसदले
जनता खोज्दैन ।

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x