साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विद्रोह

Nepal Telecom ad

एकखिल्ली चुरोट र एकबोतल रक्सीका लागि
म जङ्गल गएँ
दुर्भाग्य !
जङ्गलले नै खाएछ
र, चुपचाप ठिङ्ग उभिएछ ।
हो मैले त्यही जङ्गलसँग
विद्रोह गरेँ
तर पनि दुर्भाग्य
श्यालले फाइदा लिएछ
र, सहर छिरेछ
र पनि म थाकिन,
गलिन,
र, हारिन
मैले सहरसँग नै विद्रोह गरेँ
फेरि दुर्भाग्य
सहर सिंहदरबार छिरेछ ।
सायद यो अन्तिम दुर्भाग्य,
सिंहदरबार दिल्ली छिर्न खोज्दैछ !
अब म के गरौँ ?
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x