साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धन्दा त अनेक चलाछु

Nepal Telecom ad

होटेल त एउटै चलाछु
त यसभित्र
अनेक धन्दा फलाछु
घुम्न जानेलाई हाम्रै गाढी छ
साँढे आए पनि राम्रै साडी छ
बोका आए पनि रागो आए पनि
राम्रै बाख्री छ, राम्रै पाडी छ
होटेल त एउटै चलाछु
तर यसमा हजुर
धन्दा त अनेक चलाछु ।

प्लेनदेखि ट्रेनसम्म
कारदेखि केवलकार सम्मको
टिकट दिलाउँछु
खानु हुन्छ भने
चुरोटदेखि भाङसम्म
मदिरापानदेखि पानसम्म पिलाउँछु
जसलाई जे चाहियो मिलाछु
होटेल त एउटै हो हजुर
तर मल्टी बिजिनेस फलाउँछु ।

ढुक्कसँग आउनुहोस्
पुलिसको सेटै मिलाछु
भेट्घाटको डेटै मिलाछु
केटीको रेटै मिलाछु
केही ईलम त समाउनै पर्यो
दुईचार दाम कमाउनै पर्यो
यो महङ्गीको जमाना छ
दुईचार धन्दा चलाउनै पर्यो
त्यसैले होटेल त एउटै चलाछु
तर यसमा ब्यापार अनेक चलाछु ।

एउटाले घर चल्छ
अर्कोले भात भान्सा चल्छ
आर्कोले खल्ती चल्छ
त्यसैले गोप्पे रुपमा
जुवा तास पनि खेलाछु
दुर्योधन पनि आउछन्
सकुनी पनि आउछन्
श्री कृष्ण पनि आउछन्
युधिष्टिर पनि आउछन्
आज पनि सबलाई बोलाछु
के गर्ने बाँच्नै पर्यो हजुर
होटेल एउटै भए पनि
धन्दा अनेक फलाछु ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x