सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ठट्यौली : मेहनत

Nepal Telecom ad

मुल्ला एक अफिसमा जागिरको लागि आबेदन दिन जान्छ
टाइपिष्टको लागि आबेदन भरे पछि अफिसको म्यानेजरले ऊसँग अन्तर्वार्ता लिन्छ
प्रश्न : मुल्ला तिमीलाई टाइपिङ आउँछ ?
उत्तर : बिल्कुल आउँदैन ।
प्रश्न : त्यसो भए स्यालरी चाहिं किन दोब्बर माग गरेको त ?
उत्तर : टाइपिंग सिकेर काम गर्नुपर्छ मेहनत नै दोब्बर गर्नुपर्छ । अनि स्यालरी दोब्बर नमागेर भो त !
–देव भट्टराई

Fitkauli Publication Books comming soon
Nepal Telecom ad