आनन्दको लोक तिर बढन मन लाग्दोरेछ ।रहस्य र रसको कुरा पढ्न मन लाग्दोरेछ।घोडा चढे लडिन्छरे,भन्ने जान्दाजान्दै पनि,लडाउने घोडै माथी,चढ्न मन लाग्दोरेछ ।चन्द्रनिगाहपुर, रौतहट
Δ
Fitkauli