साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहमति भूकम्पको चोट जस्तो !

Nepal Telecom ad

संविधान त बन्छ कि क्या !! तर त्यस्मा खोट जस्तो
मान्ने–मनाउने गति विदेशीको नोट जस्तो ।

जस्तो तस्तो बनाउँ अब नत्र हाम्लाई लाज हुन्छ
भन्दै बनाउँदा बन्यो उन्कै पेटीकोट जस्तो ।

जनपेक्षा समेटेन न त विवाद टुङ्गो लाग्यो !
गुणस्तरको छैन क्यार ! कपडाको घोट जस्तो ।

दीर्घकाल शान्ति छाउने विकासको गति दिने
हुन्न क्यार ! हेर्दा मात्रै ठूलो एअर्पोट जस्तो ।

सहमति हुन्थ्यो या त हुँदैनथ्यो शंका लाग्छ
मिल्न बाध्य पार्ने शक्ति भूकम्पको चोट जस्तो ।
नलाङ–७ बैरेनी, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x