साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई खोक्तक

Nepal Telecom ad

नयाँ नेपालमा
बाघ बन्दै आउँछ योजना, स्याल बन्दै रुन्छ कार्यान्वयन ।
काग बन्दै कराउँछ प्रगति, गोही बन्दै उँघ्छ अनुगमन ।।
अजब देशको गजब चाला, हाम्रो नयाँ नेपालमा हजुर !
शकुनि बन्छ सुशासन अनि, धृतरास्ट्र बन्छ मुल्यांकन ।।

चाउरे गाला
बालुवाले नदीको भेल कहाँ रोक्दो रहेछ र !
हिंड्ने बाटो चौतारीले कहाँ तोक्दो रहेछ र !
जति चाहूँ पछि हट्न गलहत्याउँछ आफ्नै उमेर
कालो चस्मा चाउरे गाला कहाँ छोप्दो रहेछ र !
हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १६२

बेलाको बोली – १६२

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बेलाको बोली -१६१

बेलाको बोली -१६१

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x