साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बजेट भाउ

Nepal Telecom ad

ब्रिफकेसमा हैन बजेट भाषण सरकार
डोकोमा बोकेर ल्याउँदैनौ किन
शिक्षामा लगानी हैन सरकार
कागजी शिक्षामा लाद्छौ किन
विदेशी भाषामा लगानी गरे हुन्छ सरकार
नेपालमा युवाहरूलाई राख्छौ किन
नेताहरूलाई बण्डा गरे हुन्छ बजेट सरकार
बित्थ्यामा समय खेर फाल्छौ किन
यसपाली नि प्रतिव्यक्ति आय बढेन सरकार
त्यसो भएर बजारभाउ नबढ्ने किन
टन्न खर्बौ बजेट छुट्याउ सरकार
दालचामल किन्न नि कोरिया झैं लाखौ किन
विकास र अन्यमा कुस्त राख सरकार
नेताहरूलाई कुर्सी हानाहान किन
जे गरे नि जनता मौन छन् सरकार
महंगी र हाहाकारमा राख्छौ किन
नेताहरू नै बरू मिलेर खाउ बजेट सरकार
जनतालाई नाटकको पात्र बनाउँछौ किन
जहाज र मेट्रो हैन सरकार
गाँस बास कपास सर्बसुलभ नबनाउने किन ?
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x