साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खन्चुवा नेताले खाए देश

Nepal Telecom ad

देशलाई मैले खाएँ मेरो पनि खाएँ
नेताहरूलाई आउनुपर्ने चेत कैले आउने
चेतै नआई नेताहरु माथि पुग्ने भए
माथि पुगी आप्mनै थैली मात्र भर्ने भए ।

हरे शिव आज यस्तो के पो देख्नु प¥यो
भुकम्पले लडाएको मन्दिर हेर्नुृ प¥यो
प्रकृतिले किन सहिनन् मठ मन्दिरलाई
शायद तिनले दिन्नन् होला थैलीभरी कमाई ।

थैली तिन्ले भर्ने भए रक्षा हुुन्थ्यो तिन्को
तिन्को कमाई खान पाए किन नोक्सान गथ्र्यो
दैव पनि अति रैछ निठुरी पो हेर
विध्वंश नै गरी त्यसले भत्काएरै छोड्यो

हेर्दा हेर्दै महलवाला जमिनमा झरे
मेरा भने सबै जना निडर रेछन् क्यारे
सानो घर सानो बार सानै परिवार
मेरो चाहिंँ छैन क्यार भत्कनेको डर ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x